किशन गौतम
दुइ कोरियाको सीमावर्ती शहर केसोंङमा रहेको संयुक्त औद्योगिक परिसरबाट धुवाँको मुस्लो सहित र एउटा विस्फोटको आवाज सुनिएको छ l
बिष्फोट उत्तर कोरियाले अन्तर-कोरियन सम्पर्क कार्यालय ध्वस्त पार्न गरेको हुनसक्ने सैन्य श्रोत लाइ उधृत गर्दै दक्षिण कोरियाली संचार माध्यम योंघापले लेखेको छ l यद्यपी बिस्तृत विवरण भने आउन बाकि रहेको बताएको छ l
गत शनिबार, उत्तर कोरियाली नेता किम जोंग-उनको शक्तिशाली बहिनी किम यो-जोंगले दिदै दुइ अर्थहीन कोरियाको सम्पर्क कार्यालय ध्वस्त पर्ने चेतावनी समेत दिएकी थियिन lhellonepalkorea.com