कोरियामा मृ’ त्यु भएका गगनकी प्रेमिकाको भावुक स्टाटस !

सिओल

दक्षिण कोरियामा एक नेपाली कामदारको मृ’त्यु भएको छ। हृदयघा-तका कारण सुर्खेतका गगन रावलको कोरियामा मृ’त्यु भएको हो ।

सुर्खेत समाज दक्षिण कोरियाका अनुसार उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृ’त्यु भएको हो। दक्षिण कोरियामा ४ वर्ष १० महिना बसिसकेका उनी केहि दिनपछि नेपाल आउने योजनामा थिए।

यसैक्रममा उनकाे मृ’त्यु पश्चात उनकी प्रेमिकाले उनलाई लेखेको मन् छूने यो स्टाटसले चर्चामा छ,जहाँ उनले निकै भावुक स्टाटस लेखेकी छन् ।

उनकी प्रेमिकाको स्ट्याटस

यो पनि पढ्नुहोस् – सुर्खेतका गगन कहिल्यै नफर्कने गरि कोरियामै अस्ताए

दक्षिण काेरियाकाे ४ बर्ष १० महिना पुरा गरी अबकाे १० दिन पछी अप्रिल तारिखका दिन नेपाल आउने पर्खाईमा बसेका गगन रावल कोरियाबाटै संसार छाडे।

उनि सुर्खेत समाज दक्षीण काेरिया संस्थाका पुर्ब सदस्य समेत रहेका थिए। उनि एकदमै सहयाेगि मनका धनि रहेको सहकर्मी साथिहरुले बताएका छन।

हिजाे राति कारियाकाे समय अनुसार करिब २:३० बजे ए’क्का शि ठुलाे स्वरमा आवाज आउदा उनका रुममा भएका साथिहरु हेर्न पुग्दा एक्कासी बे’होस भएकाे अवस्थामा उनलाई पाइएको थियो। सुर्खेत समाजका नि बर्तमान अध्यक्ष लोकेश खत्रीले फेसबुक स्टाटसमार्फत ह-र्ट अ-ट्याकका कारण उनको यो अवस्था भएको हुन सक्ने छन्।

साथै सुर्खेत समाज दक्षिण कोरिया संस्थाका अध्यक्ष बखत थापा, संस्थाका सल्लाहकार तुलस सर लगाएतकाे टिम हस्पिटल मा पुगिसक्नु बताइएको छ।

उहाँको यस दुःखद निधनमा समस्त नेपाली लगायत सुर्खेत समाज दक्षिण काेरिया परिवार भाब बिवल भएकोछ।गगन हामि माझ नभए पनि उनले छाोडेर गएका उनका सहयाेगी हातलाई संस्थाले कहिल्यै नभुल्ने सुर्खेत समाजले बताएको छ।