गैरआवासीय नेपाली संघ कोरियाका पूर्व अध्यक्ष के.पि सिटौलालाई पत्नी शो’क !

सिओल

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अभियन्ता तथा कोरियामा स्थापित व्यवसायी केपी सिटौलालाई पत्नी शो’क परेको छ ।

गैरआवासीय नेपाली संघ कोरियाका पूर्व अध्यक्ष तथा बुद्ध प्रतिमा स्थापना अभियानका अभियन्तासमेत रहेका सिटौलाकी अर्धाङ्गिनी रिता बस्नेत सिटौलाको आइतबार कोभिडको कारण नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बिरामी बुबा भेट्न आफ्नो माइतीघर भारतको सिक्किम स्थित गान्टोकमा पुगेकी उनको त्यहि नै निध’न भएको हो । उनको बुबाको पनि कोभिडका कारणले नै निध’न भएको बताइएकाे छ ।

सिटौला दम्पत्तिका १० र १२ वर्षका छोरा र छोरी छन् ।लामो समय कोरियामै रहेर नेपाल केही समयका लागी गएकी उनको उतै असामयिक नि’धन भएको हो।

मृत’क सिटौलालाई सउल नेशनल मेडिकल सेन्टर फ्युनिरल हल ३०२ नम्बर हलमा गई ईच्छुकले श्रद्दान्जली तथा शोकाकुल परिवारलाई शान्त्वना दिन सकिने एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले फेशबुक स्ट्याटस मार्फत बताएका छन।