दक्षिण कोरियामा कोरोना को चौँथो लहर,सरकार द्वारा कडा सामाजिक दुरी लगाउदै !

सिओल

दक्षिण कोरियामा कोरोना कहरको चौँथो लहर सुरु भएसंगै कोरिया सरकारले कडा सामाजिक दुरीको नियम लागु गर्ने भएको छ।

कोरियाली स्वा’स्थ अ’धिकारकर्मीहरुले दिएको जानकारी अनुसार सिओल तथा सिओल ब बाहिर केहि समयदेखि ति’ब्र ग’तिमा को’रोना सं’क्र’मण फै’ल’न थालेपछि सङ्क्रमण रो’क्न तथा यो हप्ताको अन्त्य देखि कोरियामा गर्मी बिदा सुरु हुने भएकोले सं’क्रम’णको जो’खि’म ब’ढ्न सक्ने कुरालाई मध्येनजर गर्दै यसो गर्न लागिएको हो।

सेन्ट्रल डि’जाष्टर एण्ड से’फ्टि काउ’ण्टरमेजर को प्रधान कार्यालयमा भएको छलफलमा सामाजिक दुरीको नियम कडाई गर्ने बिषयमा छलफल भएको थियो।

राजधानी सउल तथा ख्यङ्गीदो क्षेत्र र इन्छनको पश्चिमी सामुन्द्रिक किनाराको क्षेत्रमा अगष्ट ८ सम्मका लागि सबैभन्दा क’डा सामाजिक दू’रीको नि’यम अर्थात सामाजिक दुरीको चौथो लेभलको नियम लागू गरिसकेको छ।भने सिओल बाहिरको हकमा यो नियम आज बाट लागु हुने भएको छ।

लेभल ३ सामाजिक दूरीको नि’यम अनुसार ४ जनासम्मको व्यक्तिगत ज’मघ’ट हुन पाइने छ। रेष्टुरेन्ट, क्याफे, तथा बारहरु रातको १० बजेसम्म मात्र खोल्न पाइनेछ। कोरियाको पूर्वि सामुन्द्रिक शहर खाङरुङ जसले केहि समयअघि लेभल ४ को नियम लागू गरिरहेको थियो अब मंगलबारबाट लेभल ३ मा झार्ने बताइसकेको छ।

सउल बाहिरका क्षेत्रहरुका पार्क, समुन्द्र किनारा तथा सार्वजनिक स्थानहरुमा रातको समयमा मा’द’क प’दा’र्थ से’वनमा समेत प्र’ति’ब’न्ध लगाइएको छ।

सिओल र त्यस आसपासका क्षेत्रमा सबैभन्दा क’डा सामाजिक दूरीका नि’यम लागू भइसकेको छ। लेभल ४ को नियमअनुसार साँझ ६ बजेपछि २ जना भन्दा बढि भेटघाट गर्न पाइदैन। त्यसैगरी कुनै पनि ब्यक्तिगत कार्यक्रमहरु गर्न रो’क लगाइएको छ। रेष्टुरेन्ट तथा क्याफेहरु रातको १० बजेसम्म मात्र खोल्न पाइनेछ। अन्य मनोरन्जनका क्षेत्रहरु सबै ब’न्द गरिएको छ।