कोरियामा शुरुभयो ह्यालोविन,ईथेवनमा यस्तो देखियो(फोटो फिचर)

सियोल

दक्षिण कोरियामा ह्यालोविन को सुरुवात भएको छ।सियोलको ईथेवनमा मानिसहरुको व्यापक भिडभाड तथा जमघट शुरु भएको छ।

कोरोना महामारीका बिच पश्चिमा संस्कृतिको चाड ह्यालोविन सुरु भएसंगै कोरियामा समेत यसको प्रभाव बढदो छ।

मानिसहरु बिभिन्न पोसाकमा सजिएर हिँडेको प्रत्यक्ष देख्न सकिन्छ।बाँकी फोटो बाटै।

दक्षिण कोरियामा फोटोसप सिक्न चाहने हरुलाई खुशीको खवर !

दक्षिण कोरियामा एडव फोटोसप सिक्न चाहनेहरुका लागी खुशीको खबर सार्वजनिक भएको छ।

कोरियाबाशी नेपाली हरु लाई लक्षित गरी एनआरएनए दक्षिण कोरिया द्वारा फोटोसप सिकाउने तालिम सुरु हुने भएको हो।

तालिम एनआरएनए को सदस्यता लिएका व्याक्तीहरुका लागी निशुल्क र सदस्यता नभएका हरुको हकमा सदस्यता दर्ता गर्नको लागी कोरियन वोन २ मान सहित पछी सदस्यता फाराम खुल्ने बेलामा एनआरएनए सदस्य बन्ने सहमति जनाएमा तालिम लिन सकिने एनआरएनए कार्यालय सचिवले जानाकारी दिनुभयो ।

तालिम शनिबार वा आईतबार जुनसुकै दिन हुनसक्ने र प्रत्यक्ष सहभागिता मा तालिम सन्चालन गरिने भएकोले सो समयमा उपस्थित हुनसक्ने हरुले मात्र आवेदन दिन आग्रह गरिएको छ।

तालिममा सहभागी हुन चाहने व्याक्तिसंग ल्यापटप र फोटोसप सफ्टवेयर अनिवार्य हुनुपर्ने जनाईएको छ।

आवेदन दिनको लागी तल उल्लेख गरिएको फोन नम्बरमा आफ्नो नाम,फोन नम्बर,ईमेल आईडी लेखेर फोटोसपको लागी भनेर म्यासेज गर्नेहरुलाई कार्यालयबाट फोन गरिने बताईएको छ।

विस्तृत विबरणका लागी ;
फोन न:०१०-४८४८-४९२३,०७०-४१६०-०३३५