कोरियन यूवती लाई अनला’ईनबाट फ’साई १० लाख डलर ठ’गी गरेको आरोपमा १४ विदेशी प’क्राउ

सिओल

दक्षिण कोरियामा आफुलाई कूटनीतिज्ञ, डाक्टर इन्जीनियर र अमेरिकन सै’निकको हो भन्दै सामा’जिक संन्जा’ल र ईन्ट’रनेटको माध्यमबाट दश लाख डलरभन्दा बढी ठ’गी गर्ने १४ विदेशीलाई प्र’ह’रीले प’क्राउ गरेको छ। प’क्राउ पर्नेमा १४ जना अफ्रिकी नागरिक रहेको प्र’ह’रीले जनाएको छ।

प’क्रा’उ पर्नेहरूमध्ये धेरै जसो लाइबेरिया र अन्य अफ्रिकी देशहरुका छन। उनीहरूले आफ्नो सामान दक्षिण कोरियामा पठाउन भन्सार क्लि’यरेन्स प्राप्त गर्न पैसा चाहिने तर आफुसंग पैसा नभएको,आफु अमेरिकन सै’नि क रहेको तर पैसा आउन समय लागेको जस्ता विभिन्न झु’टको साहारमा न’क्कली परिचयपत्र देखाइ कुल १.६७ बिलियन वोन (१.४ मिलियन डलर) ठ’गी गरेको सउल मेट्रोपोलि’टन पुलि’स एजे’न्सीले जनाएको छ।

हालसम्म २४ जना पि’डि’तहरुले उनीहरु वि’रुद्ध जा’हेरी दिएका छन। पीडि’तहरू, प्रायः २० देखि ३५ बर्ष उमेर समूहका यु’वायुव’ती रहेका छन। अफ्रिकी नागरिकहरु र कोरियन यु’वती’हरुलाई अ’नला’इन बाट आफ्नो न’क्कली परिपत्र पठाई पैसा माग्ने गरेको भेटिएकाले यस्तो अ’परा’धलाई प्र’हरीले “रोमान्स स्क्या’म” को नाम दिएको छ।

प्रका’उ परेकामध्ये १० जनाको परिचय खुलिसकेको तर ४ जनाको भने परिचय अझै खुल्न नसकेको प्र’हरीले जनाएको छ। दक्षिण कोरियामा रहेको यो समूह पर्यटन भिसामा कोरिया छिरेको हो। यिनीहरुले यहाँ ठ’गी गरेको पैसा हु’ण्डी मार्फत पैसा (गैर’कानू’नी आम्दानी) विदेशी खाताहरूमा पठाउने र त्यहा वि’लासी’ताका वस्तुहरुमा पैसा खर्च गर्ने अ’नुसन्धा’नको क्रममा देखिएको छ।

कोरियाको राष्ट्रिय खु’फिया एजे’न्सीको सहयोगमा मार्चमा केही समूहको बारेमा जानकारी प्राप्त गरेर यसका सदस्यहरूलाई प’क्राउ गरेको र पी’डि’तहरूको नोक्सानको ९६.५ मिलियन वोन फिर्ता लिएको थियो। अझै यो गि’रोहको ना’इके भने फ’रार रहेको छ।

प्र’हरीले थप ठ’गी गरेको छ कि छैन भनेर थप अ’नुसन्धा’न गर्ने र समूहको नाइ’केलाई पक्रा’उ गर्न इ’न्टरपो’ल र स्थानीय अ’धिकारीहरूसँग मिलेर काम गर्ने यो’जना बनाएको छ। “रोमा’न्स घो’टालाको शि’कार हुनबाट जोगिन, स्वदेशी तथा विदेशी मानिसहरूले सा’माजिक स’ञ्जाल सेवाहरूमा धेरै व्यक्तिगत जानकारी र आफ्नो निजी जीवनलाई खुलासा नगर्न सा’वधान हुनुपर्छ,” सियोल मेट्रोपोलिटन प्र’ह’रीको सुझाब रहेको छ।