नेपाली श्रमिक काेरिया लैजाने प्रक्रिया तिव्रगतिमा, मंसिर २७ मा उड्दै थप यति जना

सिओल

लामो समय देखि अबरुद्ध दक्षिण काेरिया नेपाली श्रमिक लैजाने प्रक्रिया उत्साहित रुपमा अगाडि बढेको छ । कात्तिक १० गते पहिलो चरणमा ४८ जना दोस्रो चरणमा मंसिर ८ गते ८१ जना दक्षिण काेरिया उडेका थिए ।

साेहि क्रमलाई निरन्तरता दिदै दाेस्राे चरणमा पनि ७७ जना रेगुलर र ४७ जना कमिटेड गरी थप १२४ जना नेपाली आउदो १३ डिसेम्बर,२०२१ मा दक्षिण काेरिया जाने भएका छन् ।

मंगलबार उक्त १२४ जना नयाँ र कमिटेड कामदारहरुको नामावली इपिएस कोरिया शाखा ललितपुरले एक सुचना जारी गर्दै प्रकाशित गरेको छ ।पहिलो चरणमा कमिटेड कामदार लिइसकेपछि अर्को चरणमा भाषा परिक्षा उतिर्ण गरि प्रक्रिया पुरा गरेका नेपाली श्रमिक लैजाने कुरामा दक्षिण काेरिया सँग सहमति भएको थियो ।

47 जना कमिटेड कामदारहरुको अन्तिम नामावली

77 जना रेगुलर कामदारहरुको अन्तिम नामावली :