नेपाल पत्रकार महासंघ दक्षिण कोरियाकाे सदस्यता आवदेन खुल्ला

सिओल

पत्रकार महासंघ दक्षिण कोरिया शाखाले सदस्यता आवेदन खुलाएको छ।

जनवरी ७ तारिखका दिन महासंघका अध्यक्ष रन्जनराज कुँवरकाे प्रमुख उपस्थितिमा गरिएको बैठक बाट जनवरी ८ तारिख देखि २३ तारिखसम्म
कोरियामा पत्रकारिता गरिरहेका व्यक्तिहरूले आवेदन दिन सकिने गरि सदस्यता खुला गर्ने निर्णय भएको हाे ।

याेग्यता पुग्ने व्यक्तिहरुले नेपाल पत्रकार महासंघ काेरियाको सदस्यतामा आवेदन गर्न सकिनेछ ।

साधरण सदस्यता खुला गरिएको सम्बन्धि सुचना

आज मिति २०२२-०१-०८ तारिकको दिनदेखी नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले मिति २०२२-०१-२३ तारिक सम्म आवेदन दिन सक्ने गरि योग्य ब्यक्तिहरुले नेपाल पत्रकार महासंघको सदस्यता आवेदन गर्न सक्नुहुनेछ ।

देहायका व्यक्तिहरू महासंघको सदस्य हुन योग्य हुनेछन्
(क) पत्रकारिता वा अरू कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारिता पेशामा लागेको
व्यक्ति ।
(ख) पत्रकारिता वा अन्य कुनै विषयमा उच्चमाध्यमिक तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि
पत्रकारिता पेशामा लागेको व्यक्ति । तर, महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारू,
मुस्लिम, अपाङ्गता वा अन्य पहिचान भएका व्यक्ति र अल्पसंख्यक, उत्पीडित वा पिछडिएको क्षेत्र र
कर्णालीका हकमा एक वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भए पुग्नेछ ।
(घ) महासंघको सदस्य हुन १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ ।

# सदस्यता शुल्क– १००००० वन
# ब्यक्तिगत विवरण र माथिको अवस्थालाई प्रमाणित गर्ने सम्पुर्ण कागजातहरुहाम्रोइमेल(Fnjkorea18@gmail.com ) मा पठाउन सक्नुहुनेछ ।

# सदस्य शुल्कको पठाउने बैंक खाता
बैंक खाताको नाम : RESHMA RAI
बैंक : 농협 은행
अकाउन्ट नम्बर : 302-1507-0128-21
नोट : ब्यक्तिगत विवरण पठाउदा सदस्यता शुल्क पठाएको प्रमाण पनि इमेलमा संगै पठाउनु होला । धन्यवाद