कोरीयन एयरको नियमीत उडान जुन महिनामा पनि नहुने!

सिओल

कोरीयन एयरले जुन महिनाबाट रेगुलर फ्लाईट हुने अपेक्षा गरेका नेपाली तथा कोरीयन पर्यटकको आशा तुहिएको छ।

कोरियन एयरले निकालेको जुन महिनाको तालीकामा नेपाल समावेश छैन पछिल्लो समय नेपाल र कोरिया दुवै मुलुकमा कोरोनाको प्रकोप सामान्य बन्दै गएपनि नेपाल -कोरिया -नेपाल चार्टर्ड उडानले धेरै नेपालीहरुले महँगो शुल्कमा यात्रा गर्न बाध्य छन्।

कोरीयन सरकारले भने सामाजिक दुरीको नियम लगभग हाटाइसकेको अवस्था भएता पनि हवाई उडान नियमित नहुनुमा कही हवाई माफियाको दबदबा त होइन भन्ने जिज्ञासा सर्वत फैलिएको छ।

कुन कुन देशमा नियमित उडान हुँदैछ हेर्नुहोला