दक्षिण कोरियामा निको भएकामा पनि फेरि देखियो को’रोनाको संक्र’मण..हेर्नुहोस् ।

एजेन्सी, चैत्र २५ । दक्षिण कोरियामा को’रोना भा’इरसको संक्र’मणबाट निको भएकामा फेरि संक्र’मण देखिएको छ । निको भएका संक्र’मित ५१ जनामा फेरि उक्त भाइरसको संक्र मण भेटिएको र यसले भाइ’रसवि’रुद्धको लडाईमा अझ चुनौति थपिएको डेली मेलले जनाएको छ ।संक्र मित सबैलाई थेगुस्थित क्वारेन्टाइनमा राखिएको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

थेगु भाइरसबाट सबैभन्दा बढी प्रभावित दक्षिण कोरियाली शहर हो ।भाइरसको संक्र मणबाट निको भएको भनिएको केही दिनमा परीक्षण गर्दा उनीहरुमा संक्र मण भेटिएको हो । ती बिरामीमा नयाँ भाइरसको संक्र मणभन्दा पनि शरीरमा पहिला नै रहेका भा’इरस पुनर्जाग्रित भएको दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य वैज्ञानिकहरुले मानिसहरुका सेलहरुमा जाँच हुँदा नदेखिने गरि लुक्न सक्ने क्षमता को’रोना भाइर’सको देखिएको पनि बताएका छन् । कोरियामा १० हजारभन्दा बढी संक्र मित भएका छन् भने १९२ को मृ’त्यु भएको छ ।