कोरियामा काम छोडेर बसेका ३ जनालाई कामको अवशर !

इपिएस छिन्ङ्गु

दक्षिण कोरियाको छल्लानाम्दो खाव्ङजुमा अवस्थित एउटा बङगुर फार्मको लागी ३ जना इमान्दार , मेहनती इ-९ भिसा भएको लिगल कामदार पुरुष , बुन्मानसा, इम्सिनसा र छङ्ग्बुसामा काम जानेको नेपाली कामदारहरु तु आवस्यकता परेको जानकारी आएको छ ।

यदि कोहि साथीहरु कामको खोजिमा हुनु हुन्छ भने 01098655366 मा आफ्नो नाम र काम गर्नु भएको डिपार्ट र अनुभव लेखेर पठाउनु होला । तपाईलाई कल आउने छ ।

तपाईहरुको अन्तर्वाता र काम हेरे पछि काममा राख्ने नराख्ने कोरियन साहुनिले निर्णय गर्नेछ । त्यस पछि भिसाको लागी जब सेन्टरमा सिन्को , भिसा आदिको प्रोसेस गर्दिनु हुन्छ ।

खाना : छ
बिदा : ३/४ दिन
तलव : २० लाख माथी