कोरियामा बाख्री भन्दा बोका सस्तो !

नाजु जानि चिल्लो सडकमै जोडिएको एउटा बाख्रा फर्म छ।कोरियामा यम्सो नोङजाङ भनिन्छ।खसिको मासुको महत्व कोरिया आएका नेपालीलाई थाहा छ।तिन पहर मासुभात खाएनी खसिको मासु खान चाडबाडनै पर्खनु पर्ने हुन्छ।झन नेपाली पाराले खसि काटेर दुखसुख बॉडने अवसरको सदुपयोग किन नगर्ने? नमस थापा भाईले साहु छिसु सँग सोधे भाउ कति हो?छिसुले भन्यो भित्रै आउनु।तेतिखेर ब्यवसायिक बाख्रापालनका दृश्यहरु […]

Continue Reading

आँसुमा लत्पतिएको परदेशको दशैं

परदेश आखिर रूमानी यादहरूको गाउँ न हो । समयका अनेक याम संगै जोडिन्छन् जीवन भोगाईका उकाली ओरालीहरू । कहिले खुसीको रौनक त कहिले आँसुको छाल । परदेशमा यौटा हुन्छ पानीको सागर र अर्को हुन्छ घरदेशको सम्झनाको महासागर । जुन अविरल अविराम बगिरहन्छन् । आखिर हरेक कुरा मनले गर्ने आभास रहेछ । आकासे झरी पनि दुखको […]

Continue Reading

आमा, अर्को दसैंमा आउँछु है !

आमा, धेरै बर्ष भएछ तिम्रो पाउको स्पर्श नगरेको पनि । चारैतिर हल्लीखल्ली दसैंको नै छ । किन नहोस पनि ? बर्ष दिनमा आउने ठूलो पर्व जो पर्यो । गॉउघरमा चहलपहल निकै नै होला । सबैका छोराछोरी खेलेको बोलेको देख्दा मन दुख्दो हो तिम्रो । नदुखोस् पनि किन ? आफ्नो सन्तान, चाडबाडमा आँफुसंगै होस् भनेर कुन […]

Continue Reading

कोरियामा के दशैँ के तिहार !

सोल । असाेजकाे महिना बिहानकाे उज्यालोमा विमानकाे झ्यालबाट देखिने काठमाडौकाे दृश्यले मन कस्ताे कस्ताे बनायो । आँखाका कुनाहरु खुशीले सर्जल भएँ । स्वदेश आइपुगेछु मन ढुक्क भयाे । खुशीले एयरपोर्टमा ट्याक्सीगुरुजीकाे तछाडमछाडकाे पनि कुनै वास्ता नगरी ट्याक्सीमा बसेँ । ट्याक्सी गुड्न थाल्याे विभिन्न किसिमका हर्नहरुले मेरा कानलाई राेजे । धुलाका बादलहरुले आँखालाई। खाल्डाखुल्डीहरुले गाडी घाेडाकाे […]

Continue Reading

मुगुङहवा मा भेटिएकी ति सुन्दर यूवतीलाई फेरी भेटन पाए…..

कोरियन हरुको सबैभन्दा ठुलो छुसक (주석) पर्व चलिरहेको छ। आज छुसकको मुख्य दिन हो।करिब २ महिनाको लगातार काम पछि मुस्किलले एकदिन बिदा मिलाउन सकेको थिए।यो पर्वमा प्रायः सबै जनासाथिभाईको बिदा हुन्छ।साथिभाई आफन्त सङ्ग भेट नभएको लामो समय भैसकेको छ।एउटै देशमा भएतापनि सबैजना एकसाथ भेट्न यस्तै मौका मिल्नु पर्ने हुन्छ।तसर्थ पनि यो बिदा लाई भरपुर सदुपयोग […]

Continue Reading

कोरिया बाट आयो रबि लामिछाने लाई सान्त्वना पत्र

आदरणीय रबि लामिछाने दाई कुशल रहि कूसलताको कामना गर्दछु । म कुनै पनि पाटीमा आबद्ध छैन स्वतन्त्र राष्ट्रप्रेमी ब्याक्तीको नाताले हजूरलाई एउटा पत्र कोरेको छु । अहिले चलिरहेको शालिकराम पुडासैनी आत्महत्या वा हत्या काण्डमा मलाई लाग्छ हजूर को कुनै किसिमको संलग्नता छैन । हजूर को नैतिकताले पनि दिदै दिदैन । यदि कुनै किसिमको संलग्नता रहेछ […]

Continue Reading

ईन्छन एअरपोर्टमा नाङ्गिदाको आनन्द !

दक्षिण कोरियाको चमत्कारिक विकास देखेर अचम्मै लाग्छ ! जतिपटक त्यहाँ पुगिन्छ, सबै कुरा नौलो र आश्चर्य लाग्ने खालका देखिन्छन् । विज्ञान र विकासलाई सँगसँगै हिडाउन सकेका कोरियनहरुको लगन देखेर नतमस्तक नै हुन्छु । त्यहाँको विकास देखेर डाहा पनि लाग्छ । अलिकति विकास र प्रविधिलाई लुसुक्क बगलीमा कोचेर हाम्रा देशका राजनेतालाई दिउँ कि जस्तो पनि नलागेको […]

Continue Reading

कोरियाको काम जॉदै जान्नन घाम

बाउन्न हण्डर त्रिपन्न ठक्कर खॉदै ७०/८० हजारको लाईन क्रस गरेर रोजगार अनुमति प्रणालीका १९ वटा प्रकिया पार गरेपछि पनि कोरिया आउन भाग्यले साथ दिनुपर्छ।नत्र पोलेमाथि पोले फकुन्डो भने झै ईपिएस पिडितको ब्यानर लिएर नारा लाउनुको बिकल्प छैन।यि रहर भन्दापनि बाध्यता र विवसताका परिणाम हुन।अनेकौ चुनौतीका पहाडहरु छिचोलेर कोरिया छिरेपछि पनि कॉहा सजिलो छ र हजुर!चुहुनी […]

Continue Reading

मन्दिर सम्झँदै कोरियन चर्चमा काटेका रातहरु…

एस्ट्रे (Ash-Tray) को रासमा अर्को ठुटो झोस्दै गर्दा जीवनले आफैँसँग परिचय माग्छ । म इस्तब्ध हुन्छु कसरी चिनाउनु आफूलाई ? संसारले चिनेका हरु त आफ्नो बारेमा थोरै बोल्दैमा मन्चबाट बिदा माग्छन् म त झन छेउ न पुच्छरको मान्छे । यदि नाउँ नै परिचय हुन्थ्यो भने हर मान्छे न्वारन कै दिनदेखि चर्चित हुन्थ्यो होला, परिचय खोज्दै […]

Continue Reading

कोरियामा प्रवासी श्रमिक माथी जवर्जस्ती घुसेको घुसपैठिया जस्तो व्यवहार गरिन्छ

आफ्नो देशबाट अर्को कुनै देशमा गएर श्रम गर्ने मान्छेलाई प्रवासी श्रमिक भनिन्छ । आफ्नो देशमा परिवारको साथमा बसि भबिस्य का सपनाहरु पूरा गर्न सक्ने अवस्था नभएका कारण प्रवासी श्रमिक विश्वका बिभिन्न देशमा गएर श्रम गर्न बिबस छन । आईएलओ को सन २०१८ को तथ्याङ्क अनुसार विश्व भरि बिभिन देशमा गएर काम गर्ने प्रवासी श्रमिक को […]

Continue Reading