१९ भाद्र २०८३, शुक्रबार
Follow us :

रसुवा बाढीपीडितलाई ललितपुर महानगर वडा न‍‌म्बर –१४ को आश्रय

कान्तिपुर प्रेस

भोटेकोशी बाढीबाट विस्थापित भएर ललितपुर आएका १० जनालाई ललितपुर महानगरपालिका–१४ ले आश्रय दिएकाे छ । उनिहरुलाइृ खाना र बस्ने व्यवस्था मिलाएको छ। साथै, बालबालिकाको पढाइ प्रभावित नहोस् भनेर स्थानीय विद्यालयमा पठनपाठनको व्यवस्था गरिएको छ।
https://www.facebook.com/reel/1416247913719104

१९ भाद्र २०८३, शुक्रबार ०९:३६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०