नेपाल राष्ट्र बैंकले नेपालमा ‘पियर टु पियर (P2P) लेनदेन’ प्रणाली सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत...