काठमाडौं । श्रम संस्कृति पार्टीले सरकारलाई ३३ बुँदे सुझाव दिएको छ ।
मंगलबार (वैशाख ८) काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका हुन् ।
उनले भने, “असंलग्न परराष्ट्र नीति सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नुपर्छ भन्ने मान्यता हामी अगाडि सार्छौं । त्यसअन्तर्गत एमसीसी, एसपीपी, बफर स्टेटजस्ता सन्धि–सम्झौता, तालमेल र रणनीति, युद्धसँग प्रत्यक्ष अप्रत्यक्ष जोड्ने खालको अवस्था र घोषणा नगर्न हामी सुझाव दिन्छौँ ।”
सीमारक्षामा जोड दिन पनि श्रम संस्कृतिले सरकारलाई आग्रह गरेको छ । अवैध तरिकाले भइरहेको निर्माण कार्य रोक्न उनले सरकारलाई भनेका छन् ।
हर्क साम्पाङको सुझाव पढ्नोस्–
-1776758722.jpeg)
-1776758738.jpeg)
-1776758756.jpeg)
-1776758770.jpeg)











