काठमाडौं । सरकारले सरकारी कार्यालयमा फाइल फर्छ्यौट नभए हेलो सरकारमा जानकारी गराउन आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो ।
फाइल शून्य सप्ताहान्तमा पनि काम सम्पन्न नभए हेलो सरकारको टोल फ्री नम्बर ११११ मा सम्पर्क गर्न भनिएको छ ।
९ बैशाख २०८३, बुधबार २०:३४ मा प्रकाशित











