कान्तिपुर प्रेस
काठमाडौं । थापाथलीस्थित सुकुम्वासी वस्तीमा डोजर चलाइएको छ । भर्खरै डोजर चलाउन सुरु गरिएको हो ।
डोजर चलाउनुअघि बस्ती खालि गर्नका लागि समय थप गरिएको थियो । सामान सार्नका लागि प्रहरीले नै सहयोग पनि गरेको थियो ।