काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् ।
सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा उपकुलपति प्रा डा दीपक अर्याल, रेक्टर प्रा डा खड्ग केसी र प्रा डा, रजिस्ट्रार प्रा केदारप्रसाद रिजाल छन् ।
१७ बैशाख २०८३, बिहीबार १५:२९ मा प्रकाशित










