४ जेष्ठ २०८३, सोमबार
Follow us :

प्रतिनिधिसभा कार्यव्यवस्था समितिमा फेरिए कांग्रेसका तीन सांसद

कान्तिपुर प्रेस

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा कांग्रेसका तीन सांसद फेरिएका छन् । सभामुख डीपी अर्यालले यसअघि रहेका नामहरूमा हेरफेर गरिएको उल्लेख गरेका हुन् ।

यसअघि समितिमा कांग्रेसका तर्फबाट गंगालक्ष्मी अवाल, नरेन्द्र कुमार केरुङ र निनुकमारी कर्ण सदस्य रहेका थिए । उनीहरूको स्थानमा वासना थापा, योगेश गौचन थकाली र सीता थपलियालाई सदस्य मनोनयन गरेको सभामुख अर्यालले जानकारी दिए ।

४ जेष्ठ २०८३, सोमबार १५:२१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०