काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
शाहले अहिले साढे २ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।
आजै अपराह्न ४ बजे आगामी अर्थ वर्षको बजेट प्रस्तुत हुँदैछ।
१५ जेष्ठ २०८३, शुक्रबार १३:५२ मा प्रकाशित






