५ असार २०८३, शुक्रबार
Follow us :

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

कान्तिपुर प्रेस

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

समितिका सबै सदस्यहरूलाई बैठकमा सहभागी हुन अनुरोध गरिएको छ ।

२१ जेष्ठ २०८३, बिहीबार ०९:३८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०