१८ कार्तिक २०८३, बुधबार
Follow us :

मन्त्रिपरिषद् बैठक : के गर्दै छ निर्णय

दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने; केही बेरमै बैठक सुरु हुने प्रधानमन्त्रीको सचिवालयको भनाइ।

कान्तिपुर प्रेस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकमा महत्वपूर्ण एजेन्डामाथि छलफल गरी आवश्यक निर्णय गरिनेछ। दिउँसो १ बजेका लागि बैठक तय भएको भए पनि केही समयपछि मात्रै सुरु हुने प्रधानमन्त्रीका सञ्चार विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।

 

१८ कार्तिक २०८३, बुधबार १३:३७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०