३० बैशाख २०८३, बुधबार
Follow us :

सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)

कान्तिपुर प्रेस

काठमाडौं- सरकारले राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ । मंगलबार सरकारले राय तथा सुझावका लागि भन्दै १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सार्वजनिक शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची जारी भएको थियो ।

सोही कार्यसूचीको तेस्रो बुँदा अनुसार सरकारले राष्ट्रिय प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । राष्ट्रिय प्रतिबद्धतामा राष्ट्रिय मान्यताप्राप्त ६ राजनीतिक दलका घोषणापत्रमा उल्लेखित मुख्य वाचाहरु समेटिएको दाबी गरिएको छ ।

१ बैशाख २०८३, मंगलवार १७:०१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०