१३ असार २०८३, शनिबार
Follow us :

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

कान्तिपुर प्रेस

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।

२५ बैशाख २०८३, शुक्रबार ११:३३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०