काठमाडौँ । सरकारको मातहत आएको स्मार्ट टेलिकमको सामान लिलामीको गरेको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख एआईजी डा. मनोज केसीलेले उनलाई पक्राउ गरिएको पुष्टि गरे ।
३० बैशाख २०८३, बुधबार ११:०० मा प्रकाशित











