१ जेष्ठ २०८३, शुक्रबार
Follow us :

कांग्रेसले बोलायो नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक ३ जेठका लागि आह्वान गरिएको छ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक ३ जेठ बिहान साढे ११ बजे बस्ने छ ।

प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थिति हुन भनिएको छ ।

बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

१ जेष्ठ २०८३, शुक्रबार १९:३७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०