७ जेष्ठ २०८३, बिहीबार
Follow us :

प्रेस काउन्सिलको अध्यक्षसहित यी तीन पदमा दरखास्त आह्वान

कान्तिपुर प्रेस

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपालको अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका निम्ति दरखास्त आह्वान गरेको छ । दरखास्त आह्वानसम्बन्धी सूचना बिहीबार (जेठ ७) गोरखापत्र दैनिकमा प्रकाशन गरिएको हो ।

इच्छुक योग्य व्यक्तिलाई यही जेठ १८ गतेभित्र आवेदन पेस गर्न भनिएको छ । दरखास्त फाराम, योग्यता, आवश्यक कागजातलगायत विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा उपलब्ध छ ।

suchana-1779335539.jpegsuchana1-1779335554.jpeg

७ जेष्ठ २०८३, बिहीबार ११:१५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०