२५ जेष्ठ २०८३, सोमबार
Follow us :

कांग्रेसकाे संसदीय दलको बैठक आज सिंहदरबारमा बस्दै

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बिहीबार बिहान साढे ११ बजे बस्ने गरी बाेलाइएको संसदीय दलको कार्यालयले जनाएको हाे । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ।

कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको हाे।

१४ जेष्ठ २०८३, बिहीबार ०८:०७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०