नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले नेपाली कांग्रेसभित्रको विवाद मिलाउनको निमित्त आफूहरुले गरेको सात बुँदे प्रस्तावका सन्दर्भमा एक भिडियो सार्वजनिक गर्दै आन्तरिक विवादबारे प्रस्ट्याउन खोजेका छन्।
२८ श्रावण २०८३, बिहीबार २३:०३ मा प्रकाशित











