२ बैशाख २०८३, बुधबार
Follow us :

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेको हो ।

आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य १५५ रुपैयाँले बढेर पाँच हजार २२० कायम भएको छ ।

हिजो प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।

२ बैशाख २०८३, बुधबार ११:११ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०