५ बैशाख २०८३, शनिबार
Follow us :

आज सुनको भाउ ३ हजार रुपैयाँले घट्यो

कान्तिपुर प्रेस

काठमाण्डौ – सुनको भाउ आज  ३ हजार रुपैयाँले घटेको छ ।

आज तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउँ तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२० रुपैयाँले घटेर तोलाको ५ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी हिजो तोलाको ५ हजार २५० रुपैयाँ थियो ।

४ बैशाख २०८३, शुक्रबार १४:५५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०