१४ बैशाख २०८३, सोमबार
Follow us :

आज पनि सुनचाँदीको भाउ बढ्यो

कान्तिपुर प्रेस

काठमाण्डौ — आज पनि सुनचाँदीको भाउ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेकोमा आज १३ सय रुपैयाँले बढेर तोलामा ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको हो ।

साथै चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । हिजो ४ हजार ९ सय ९५ मा कारोबार भएको चाँदीको भाउ आज  ५०  रुपैयाँले बढेर  तोलाको ५ हजार ४५  रुपैयाँमा कारोबार भईरहेको छ ।

१४ बैशाख २०८३, सोमबार १२:२९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०