२१ भाद्र २०८३, आईतवार
Follow us :

आजको राशिफल

कान्तिपुर प्रेस

मेष (Aries)

  • फल: प्रिय लाभ हुने छ।

  • विशेषता: अध्ययनमा सफलताका साथै कृषिकर्ममा रुचि रहने छ।

वृष (Taurus)

  • फल: व्यापारमा वृद्धि हुने छ।

  • विशेषता: मनोरञ्जनमा रुचिका साथै कलात्मक पक्ष सुखद रहने छ।

मिथुन (Gemini)

  • फल: मिष्ठान्न लाभ हुने छ।

  • विशेषता: साहसिक कार्यमा रुचिका साथै वाक् पक्ष सुखद रहने छ।

कर्कट (Cancer)

  • फल: ग्रह गोचर कमजोर देखिन्छ।

  • विशेषता: खर्च वृद्धिका साथै कार्यक्षेत्र सङ्घर्षदायी रहने छ।

सिंह (Leo)

  • फल: भौतिक वस्तु लाभ हुने छ।

  • विशेषता: मित्र सुखका साथै अध्ययनमा सफलता मिल्ने छ।

कन्या (Virgo)

  • फल: व्यापारमा वृद्धि हुने छ।

  • विशेषता: सामाजिक कार्यमा रुचिका साथै पारिवारिक सुख मिल्ने छ।

तुला (Libra)

  • फल: द्रव्य लाभ हुने छ।

  • विशेषता: आर्थिक उन्नतिका साथै वैदेशिक पक्ष सुखद रहने छ।

वृश्चिक (Scorpio)

  • फल: शत्रु भय रहने छ।

  • विशेषता: कार्य हानिका साथै खर्चमा वृद्धि हुन सक्ने छ।

धनु (Sagittarius)

  • फल: भौतिक लाभ हुने छ।

  • विशेषता: आर्थिक उन्नतिका साथै प्रेमपक्ष सुखद रहने छ।

मकर (Capricorn)

  • फल: आर्थिक पक्ष सुखद रहने छ।

  • विशेषता: साङ्गीतिक क्षेत्रमा रुचिका साथै व्यवसायमा वृद्धि हुने छ।

कुम्भ (Aquarius)

  • फल: प्रेमपक्ष सुखद रहने छ।

  • विशेषता: कान्ति वृद्धिका साथै मित्र सुख मिल्ने छ।

मीन (Pisces)

  • फल: व्ययभार बढ्ने छ।

  • विशेषता: प्रतिकूल स्वास्थ्यले कार्यक्षेत्र प्रभावित रहन सक्ने छ।

२१ भाद्र २०८३, आईतवार ०८:०४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०