२८ पुष २०८२, सोमबार
Follow us :

शेयर बजारमा १० अर्ब ४३ करोडको कारोबार, हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा

कान्तिपुर प्रेस

शेयर बजारमा १० अर्ब ४३ करोड ७० लाख शेयरकारोबार भएको हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ८२ करोड २ लाख शेयर कारोबार भएको हो ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ६८ लाख कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको २९ करोड ३ लाख कारो भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ६८ लाख कारोबार भएको छ भने सीईडीबी होल्डिङ्सको २० करोड २२ लाख कारोबार भएको छ ।

६ फाल्गुन २०८१, मंगलवार १५:१० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०