६ माघ २०८२, सोमबार
Follow us :

बिहीवारको शेयर बजारमा बीमा कम्पनीहरूको दबदबा

कान्तिपुर प्रेस

नेपालको शेयर बजारमा बिहीवार ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ, जसले ६५ करोड ६६ लाख रुपैयाँको कारोबार गरेको हो।

त्यसपछि, हिमालयन रिइन्स्योरेन्सले ३८ करोड ३७ लाख, सीईडीबी होल्डिङ्सले ३६ करोड ४९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरले २२ करोड ६ लाख, र नारायणी डेभलपमेन्ट बैंकले १९ करोड २४ लाख रुपैयाँको कारोबार गरेका छन्।

८ फाल्गुन २०८१, बिहीबार १५:१४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०