९ चैत्र २०८१, आईतवार
Follow us :

अब गुटबन्दी होइन, पार्टी सङ्गठन बलियो बनाउने बेला हो : महामन्त्री थापा

कान्तिपुर प्रेस

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनका लागि सबै दलको सामूहिक आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई आज बुटवलमा सम्बोधन गर्नुहुँदै उहाँले वर्तमान सरकारको राम्रो कामको समीक्षा गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

गुटबन्दी त्यागेर पार्टी हितमा लाग्नुपर्नेमा जोड दिनुहुँदै महामन्त्री थापाले सङ्कटको बेला आफ्नो जिम्मेवारी वहन गर्न र पार्टी सङ्गठनलाई चलायमान बनाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

३० माघ २०८१, बुधबार १७:१८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०