८ चैत्र २०८१, शनिबार
Follow us :

साओमी ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सर बन्ने

कान्तिपुर प्रेस

साओमीले म्युजिकल इभेन्ट ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । चैत २५ मा भक्तपुरको सल्लाघारी मैदानमा आयोजना हुने उक्त कन्सर्टमा साओमीको सहभागिताले संगीतप्रेमीलाई उत्साहित बनाएको जनाइएको छ ।स्मार्टफोन उत्पादन गर्ने कम्पनी साओमीले नवीन उत्पादन, सिर्जनशीलता र समुदायसँग नजिक हुने चाहनालाई प्राथमिकता दिँदै उक्त संगीत उत्सवलाई समर्थन गरेको जानकारी दिएको छ ।

१६ फाल्गुन २०८१, शुक्रबार ०८:२० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०