८ चैत्र २०८१, शनिबार
Follow us :

अल्टिमा लाइफस्टाइलले सार्वजनिक गर्यो ‘अल्टिमा थन्डर’ स्पिकर

कान्तिपुर प्रेस

नेपाली अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइल ले ‘अल्टिमा थन्डर’ नामक ठुलो र शक्तिशाली वायरलेस पार्टी स्पिकर सार्वजनिक गरेको छ। कम्पनीले नेपालकै सबैभन्दा ठुलो वायरलेस स्पिकर भएको दाबी गरेको छ।

विशेषताहरू:

🔊 ११० वाट आरएमएस आउटपुट – उच्च भोल्युममा पनि स्पष्ट र गुणस्तरीय ध्वनि
🎶 डेडिकेटेड सबवुफर, मिडरेन्ज ड्राइभर, ट्वीटर – क्रिस्टल-क्लियर साउन्ड
💡 आरबीजी एलईडी लाइट – सङ्गीतसँग सिङ्क हुने लाइट इफेक्ट
🔗 १०० ओटासम्म स्पिकर जडान गर्ने सुविधा
🔋 लामो समय टिक्ने ब्याट्री – ५०% भोल्युममा ७ घण्टासम्म, अधिकतम भोल्युममा ३ घण्टा प्लेब्याक
📱 पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिने (५V/२A आउटपुट)
💦 आईपीX6 डस्ट र वाटर रेजिस्टेन्ट – बाहिरी वातावरणमा प्रयोग गर्न सकिने
📡 ब्लुटुथ ५.३ – सहज र स्थिर कनेक्शन

मूल्य, उपलब्धता र अफर

  • ५ मार्चदेखि उपलब्ध – अल्टिमा स्टोर, दराज, खल्ती, जिवी, हुकुट, ब्रोदरमार्ट, नियो स्टोर तथा नेपालभरका अफलाइन रिटेल स्टोरहरूमा
  • लिमिटेड अफर मूल्य: १७,९९९ रुपैयाँ
  • १ वर्ष वारेन्टी
  • अल्टिमा बुम ३११ इयरबड्स (रु. ३,४९९) निःशुल्क

१६ फाल्गुन २०८१, शुक्रबार ०८:२७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०