३ बैशाख २०८३, बिहीबार
Follow us :

आज सुनचाँदीको भाउ साामान्य बढ्यो

कान्तिपुर प्रेस

काठमाण्डौ – आज सुनचाँदीको भाउ आज सामान्य बढेको छ ।

सुन आज १०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

३ बैशाख २०८३, बिहीबार १२:२१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०