काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भई नेपाल फर्किएकी छिन् ।
आज बिहान उनी नेपाल फर्किएकी हुन् ।
महानगरपालिकाले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसारका लागि जेठ ३ गते उनी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स उडेकी थिइन् ।
९ जेष्ठ २०८३, शनिबार १०:४३ मा प्रकाशित











