२६ श्रावण २०८३, मंगलवार
Follow us :

प्रतिनिधि सभा बैठक आज, खानी तथा खनिज पदार्थ विधेयक पेस हुने

कान्तिपुर प्रेस

सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक मङ्गलबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

२६ श्रावण २०८३, मंगलवार ०६:४३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०