१५ जेष्ठ २०८३, शुक्रबार
Follow us :

बालेन शाह संसद भवनमा

कान्तिपुर प्रेस

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद भवनमा पुगेका छन् । शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषण हुने भएपछि प्रधानमन्त्री शाह ४ बजेर ५ मिनेटमा संसद भवन पुगेका हुन् ।

यसअघि प्रधानमन्त्री संसदमा उपस्थित नहुने गरेको भन्दै आलोचना भएको थियो ।

१५ जेष्ठ २०८३, शुक्रबार १६:१५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०