१५ जेष्ठ २०८३, शुक्रबार
Follow us :

सरकारले गैरआवासीय नेपालीलाई पनि धितो बजारमा सहभागी गराउने

कान्तिपुर प्रेस

काठमाण्डौ – सरकारले गैर आवासीय नेपालीलाई पनि धितो बजारमा सहभागी गराउने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तराष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढ्ने गरी आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रूपमा लिजमा लिन सक्ने व्यवस्था पनि गरिने अर्थमन्त्री वाग्लेले बताउनु भयो ।

अर्थमन्त्री वाग्लेले पुँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्थामा पनि सुधार गरिने बताउनुभयो ।

१५ जेष्ठ २०८३, शुक्रबार १७:१२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०